मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत

सोमबार, १५ असार २०८३, १७ : २८
सोमबार, १५ असार २०८३

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ ।
  • वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन सदस्यमा र अधिवक्ता राजु कटुवाल सदस्य सचिवमा मनोनित भएका छन् ।
  • कांग्रेस सभापति गगन थापाले यो मनोनयन गरेका हुन् ।

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ ।

सभापति गगन थापाले सोमबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य पदमा र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप