शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षित: सांसद रिजाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारीलाई उपेक्षा गरिएको बताएका छन् ।  राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद...