काठमाडौँ । लमजुङको मस्यार्ङदी गाउँपालिका वडा नम्बर ९ साविक सिम्पानी –१ शिरुवारी निवासी २० वर्षीय विश्व राज अधिकारीको स्वास्थ्य उपचारका लागि आर्थिक अभाव भएको छ । प्लाटिक एनिमिया रोग लागि...