बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्थिक अभावका कारण लमजुङका अधिकारीको उपचारमा समस्या

मङ्गलबार, ०३ भदौ २०८२, १४ : १७
मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । लमजुङको मस्यार्ङदी गाउँपालिका वडा नम्बर ९ साविक सिम्पानी –१ शिरुवारी निवासी २० वर्षीय विश्व राज अधिकारीको स्वास्थ्य उपचारका लागि आर्थिक अभाव भएको छ । 

प्लाटिक एनिमिया रोग लागि उनी विगत चार वर्षदेखि त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचाररत छन् ।

उपचार अत्यन्तै खर्चिलो भई ठुलो धनराशी खर्च भएको तथा थप उपचार बोनम्यारो टान्सप्लान गर्नका लागि भारत लानुपर्ने र २० देखि २५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै सहयोगका लागि परिवारले आग्रह गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप