बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

केशव महाराज पुनः विश्व नम्बर १

काठमाडौँ । दक्षिण अफ्रिकाका लेफ्ट-आर्म स्पिनर केशव महाराज एकदिवसीय बलरको आईसीसी वरियतामा पुनः शीर्ष स्थानमा उक्लिएका छन्।अस्ट्रेलियाविरुद्ध केर्न्समा भएको पहिलो एकदिवसीयमा ५ विकेट लिएपछि उनले श्रीलङ्काका महिश थिक्सानालाई पछि पार्दै नम्बर...