काठमाडौँ । भुटानमा जारी साफ यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपालले अर्को हार बेहोरेको छ । नेपाल बंगलादेशसँगको तेस्रो खेलमा ३–० ले पराजित भएको हो । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा नेपाललाई हराउन बंगलादेशले...