गिनी । इक्वेटोरियल गिनीका राष्ट्रपति टिओडोरो ओबियाङ न्गुएमाका भतिज बाल्टासार एबाङ एङ्गोङ्गा “बेलो” लाई पैसाको दुरुपयोगको अभियोगमा अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ। राष्ट्रिय वित्तीय अनुसन्धान एजेन्सीका प्रमुख रहेका एङ्गोङ्गाले...