अडियो काण्डका कारण तत्कालीन मन्त्री राजकुमार गुप्ताको वहिगर्मनपछि विशेष परिस्थितिमा सङ्घीय मामिला मन्त्रालयको जिम्मेवारीमा आएकी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने यतिबेला चर्चामा छिन् । एकैपटक २१९ जना अधिकृतहरूको...