मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा ५५ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको अभियानमा ५५ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ परेका छन् । सोमवार साँझ ६ः३० बजेको समयमा ईश्वरपुर नगरपालिका–४ पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिकै...