काठमाडौँ । न्युजिल्यान्डका पूर्व कप्तान ४१ वर्षीय रस टेलरले ओमानमा हुने एसिया–पूर्वी एसिया–प्यासिफिक टी–ट्वान्टी विश्वकप २०२६ को छनोटमा सामोआको प्रतिनिधित्व गर्ने भएका छन् । जसले उनीहरूलाई २०२६ को टी–ट्वान्टी विश्वकपमा छनोट...