ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा डा.विजय सुब्बा पुनः निर्वाचित भएका छन् । ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनले आयोगको अध्यक्षमा डा.सुब्बालाई सर्वसम्मत चयन गरेको एमाले...