मकवानपुर । बागमती प्रदेशमा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूबाट क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूको पुनर्निर्माण कार्य सकेर हस्तान्तरणको तयारीमा सरकारको रहेको भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले बताएका छन् । बिहीबार...