बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी जवानले बोकेको एसएलआरबाट गोली चल्यो, सहकर्मी घाइते

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको हतियार पड्किएको छ । असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते भएका छन् । बुधबार...