सप्तरी कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदीबन्दी नियन्त्रणमा
बिहीबार, २६ भदौ २०८२, १० : ५६
सारांश
- सप्तरी जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ।
- राजविराजस्थित कारागारबाट भाग्न खोज्ने १९२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ।
- जेनजी प्रदर्शनपछि २५ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन्।
काठमाडौँ । सप्तरी जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । राजविराजस्थित कारागार कार्यालयबाट भाग्न खोजेका १९२ जनालाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।
जेनजी प्रदर्शनपछि २५ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन् । करिब १० हजार कैदीबन्दी भागेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीले रातोपाटीलाई बताए । भागेका कैदीबन्दीहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण