शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाहिरी क्रान्तिभन्दा पहिला हामीभित्र क्रान्ति चाहिन्छ !

इतिहास क्रान्तिका गाथाहरूले भरिएको छ । इतिहासमा क्रान्तिका गाथा मात्रै छैनन् । क्रान्ति लगत्तैका पिडा पनि उत्तिकै छन् । सडकमा ठुलो भिड जम्मा हुन्छ, राजधानीहरू गगनभेदी नाराले गुञ्जायमान हुन्छन्, यस्तो...