विराटनगर । गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तानु ढकाल गम्भीर घाइते भए । मोरङ सुन्दरहरैंचाको सुकुना माध्यमिक विद्यालयमा कक्षा...