बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ: नेता गैरे

काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताएका छन् ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा...