गाजा । प्यालेस्टाइनलाई धेरै देशहरूले राष्ट्रको रुपमा मान्यता दिएपछि प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारहरूसहित आत्मसमर्पण गर्न अपिल गरेका छन् । अमेरिकाले अब्बास...