बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

पर्सा । पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडाइ गरिएको छ । चालु आर्थिक वर्षको दुई महिना बित्दा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न...