शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जब–जब भिडले सरकार मिल्काउँछ, त्यसबाट जनता होइनन्, बर्दीवालहरू जित्ने गरेका छन्

पश्चिमी मिडियाको रोमाञ्चक ‘स्क्रिप्ट’को पछिल्लो सिकार हुन पुगेको छ– नेपाल, जहाँ विद्यार्थीहरूले अगुवाइ गरेको ‘क्रान्ति’ले विकासोन्मुख मुलुकको भ्रष्ट तथा अदक्ष सरकार ढालेको कथा बुनिएको छ । यस्तै स्क्रिप्ट सन् २०२४...