काठमाडौं। ११औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा भाग लिनका लागि २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ। सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म आयोजना हुने यस प्रतियोगितामा नेपालका...