काठमाडौँ । मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै यो सीमालाई अस्थायी रूपमा वृद्धि गरेको हो । अहिले प्राकृतिक व्यक्तिले वालेटबाट...