सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डका सैन्य कमाण्डरहरु सिमानामा परिचालित

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य कमाण्डरहरुलाई सिमानामा खटाइने बताएकी छिन् ।  देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरुमा मापदण्ड पुरा भएको वा नभएको र बाहिरबाट आउनेहरुको निगरानी गर्नका लागि उनीहरुलाई खटाइएको...