शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२० वर्षपछि अलग भए निकोल किडम्यान र किथ अर्बन

न्युयोर्क । हलिउडकी प्रख्यात अभिनेत्री निकोल किडम्यान र गायक किथ अर्बनले करिब २० वर्षको वैवाहिक सम्बन्धपछि अलग हुने निर्णय गरेका छन्।  ओस्कार विजेता अभिनेत्री र चार पटकको ग्रामी विजेता कन्ट्री गायकले...