काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा गुडिरहेका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको छ। महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज...