बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नागढुङ्गा चेकपोष्टबाट २५० सवारी साधन फर्काइए

काठमाडौँ । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ । धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले...