काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारप्रति छिमेकी देश भारत उत्साहित छ भने चीन मौन छ । जेनजी आन्दोलनमा भू–राजनीतिको प्रभावको चर्चा चलिरहेको छ । जेनजीको आन्दोलनमा बाह्य पक्षको प्रभाव देखिएको पनि...