सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

१३ बुँदे सुझावसहित सीके राउतमाथि बीपी साहले लगाए परिवारवादको आरोप

काठमाडौँ । जनमत पार्टीको कारबाहीमा परेका केन्द्रीय सचिव बीपी साहले पार्टीलाई सुधारका लागि १३ बुँदे सुझाव पत्र बुझाएका छन् ।  जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सम्बोधन गर्दै उनले बुधबार सो सुझाव...