मकवानपुर । जेनजी आन्दोलनका क्रममा मन्त्रालयमा क्षति पुगेपछि बागमती प्रदेशको सहकारी तथा गरिबी मन्त्रालयले सहकारीका विवरण पेस गर्न निर्देशन गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश मातहत रहेका...