सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

टयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुर । उदयपुरमा टयाक्टरको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१ त २५६४ नम्बरको टयाक्टरले ठक्करदिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया...