क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको निजी अन्तरिक्ष कम्पनी स्पेशएक्सले आफ्नो प्रस्तावित प्राथमिक सेयर निष्कासन (आईपीओ)सम्बन्धी कागजातमा एक असाधारण व्यवस्था खुलासा गरेको छ, जसअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...