काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकासहित देशभरका प्रहरी कार्यालयहरुमा आगजनी भयो । त्यसबाट ७४ वटा प्रहरी भवन पूर्णरुपमा क्षति भए भने २२२ भवनमा आंशिक क्षति पुगेको...