म्याड्रिड । आर्सनलका मिडफिल्डर मिकेल मेरिनोले दुई गोल गरेपछि बुल्गेरियालाई हराउँदै स्पेन २०२६ को विश्वकपमा छनोट नजिक पुगेको छ। समूह ‘ई’ मा स्पेनको प्रदर्शन उत्कृष्ट देखिएको छ। यो उनीहरूको लगातार चौथो...