बुटवल । रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्लाको प्रतिकूल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बुधबार जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । सामाजिक सद्भाव कायम राख्दै सुरक्षा...