काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ स्थित सञ्जय पायल ज्वेलर्समा ‘अवैध सुनचाँदी कारोबारको शङ्का’मा शुक्रबार धनुषा जिल्ला प्रहरी कार्यालयबाट गरिएको छापा र त्यसक्रममा भएको कार्यशैलीप्रति नेपाल सुनचाँदी रत्न तथा आभूषण...