काठमाडौँ । सुत्नुअघि तिल वा तोरीको तेलले खुट्टा मालिस गर्नु पादभ्यंग भनिने प्राचीन आयुर्वेदिक परम्परा हो । हिजो आजको भागदौडले भरिएको जीवनमा तनाव, थकान र निद्राको कमी सामान्य भइसकेको छ...