बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काठका भाँडाकुँडाबाट आत्मनिर्भर

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन् । निर्माण गरिएका भाँडाकुँडा बिक्री गरी मुक्त कमैया परिवारका उनी आत्मनिर्भर बनेका छन् ।   रोजगारीको अवसर...