बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष साहको निधन

सिराहा । सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी...