काठमाडौँ । आहुतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी नेतृ फूलमतीको संयोजकत्वमा ‘जेनजी केन्द्र’ गठन भएको छ । एक विज्ञप्ति जारी गर्दै केन्द्रले २२ सदस्यीय संयोजन समितिको समेत घोषणा गरेको...