काठमाडौँ । विश्वव्यापी निर्माण क्षेत्रले हालको निर्माण सामग्री सिमेन्ट, इँटा र फलामको प्रयोग जारी राखे सन् २०५० सम्म कार्बन उत्सर्जन दोब्बर हुने चेतावनी नयाँ अन्तर्राष्ट्रिय अध्ययनले दिएको छ। यस्ता सामग्रीको...