बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विदेशमा सांगीतिक कार्यक्रम : आयोजकको कमजोरी कि कलाकारमा समस्या ?

काठमाडौँ । अमेरिकामा तीजअघि सुरु भएको सांगीतिक कार्यक्रम सकेर गायिका एलिना चौहानलगायत केही कलाकार तिहारपछि नेपाल फर्किए ।  तर उक्त लामो कार्यक्रमपछि गायिका चौहानले सामाजिक सञ्जाल लगायतमा दिएको अभिव्यक्तिले उनको...