काठमाडौँ । अस्ट्रेलिया र भारतका खेलाडीहरूले शुक्रबार मेलबर्न क्रिकेट ग्राउन्डमा दोस्रो टी–२० आई खेलमा १७ वर्षीय क्रिकेटर बेन अस्टिनलाई श्रद्धाञ्जली दिन कालो पट्टी लगाएर खेल खेलेका छन् । बेनको बुधबार प्रशिक्षणका...