भारत र अस्ट्रेलियाका खेलाडीले किन लगाए कालोपट्टी ?
शुक्रबार, १४ कात्तिक २०८२, १६ : ०९
सारांश
- अस्ट्रेलिया र भारतका खेलाडीले बेन अस्टिनको सम्झनामा कालो पट्टी लगाएर खेल खेले।
- प्रशिक्षणका क्रममा बल लागेर १७ वर्षीय क्रिकेटर बेन अस्टिनको निधन भएको थियो।
- खेल सुरु हुनुअघि अस्टिनको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो।
काठमाडौँ । अस्ट्रेलिया र भारतका खेलाडीहरूले शुक्रबार मेलबर्न क्रिकेट ग्राउन्डमा दोस्रो टी–२० आई खेलमा १७ वर्षीय क्रिकेटर बेन अस्टिनलाई श्रद्धाञ्जली दिन कालो पट्टी लगाएर खेल खेलेका छन् ।
बेनको बुधबार प्रशिक्षणका क्रममा बलले लागेपछि दुःखद निधन भएको थियो । कालोपट्टी लगाउनुको साथै खेल सुरु हुनुअघि अस्टिनको सम्झनामा एक मिनेट मौनधारण पनि गरेका छन् ।
उनको तस्बिर एमसीजीको ठुलो स्क्रिनमा देखाउँदै श्रद्धाञ्जली दिएर उनको मनपर्ने गीत बजाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण