काठमाडौँ । सङ्घ सरकारले प्रदेश र स्थानीय तह तथा प्रदेश सरकारले स्थानीय तहलाई वार्षिक बजेटमार्फत् छुट्याउने विभिन्न शीर्षकको अनुदान रकम आर्थिक वर्षको बिचमा कटौती हुँदा समग्र बजेट कार्यान्वयन भएको देखिएको...