बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

हचिङ्कोटः भुरेटाकुरे दरबारकालीन इतिहास

भौगोलिक अवस्थिति  गुल्मीको रिडी–रूद्रवेणी–अस्लेवा हुँदै ठुलो लुम्पेक सडकखण्ड अन्तर्गत रूद्रवेणीदेखि १२ किलोमिटर उकालो चढेपछि हचिङ्कोट दरबार क्षेत्रमा पुगिन्छ । यो क्षेत्र समुद्री सतहदेखि १९८१ मिटर उचाइमा छ । पूर्वतिर धौलागिरी, माछापुच्छ्रे,...