विराटनगर । विराटनगर–१४ विष्णुटोल नजिक सिंघिया खोलामा एक पुरुषको शव फेला परेको छ। शनिबारदेखि हराइरहेका श्रवणकुमार मण्डलको शव आज बिहान खोलामा भेटिएको प्रहरीले जनाएको छ। मण्डल हराएको भन्दै परिवारले खोजी...