काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णयहरू गरेकाे छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकले विभिन्न सात वटा निर्णयहरू गरेकाे हाे । नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि...