काठमाडौँ । वि.सं. २०७६ वैशाख १७ गते मन्त्रिपरिषद्ले सबै स्थानीय तहमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) अनिवार्य रूपमा लागू गर्ने निर्णय गर्यो । यो निर्णयको उद्देश्य स्थानीय तहमा पारदर्शिता, एकरूपता...