रुपन्देही । बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँको लगानीमा पहिलो पाँचतारे होटल ’ह्यात प्लेस’ सञ्चालनमा आएको छ । यशस्दा फुड्स ग्रुपको लगानीमा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १०...