काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी र प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्ला सिराहा नगरपालिका–४ घर भएर सुविधानगर...